Jeremiah 8:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले शान्तिको आशा राखेका थियौं तर त्यसो भएन, निको पारिने समयको बाटो हेरेका थियौं तर एक्कासि डर र खतराको समय पो आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले शान्तिको आशा गर्यौं, तर केही असल भएन, निको हुने समयको प्रतीक्षा गर्यौं, तर केवल त्रास मात्र आइलाग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले शान्तिको आशा गरेका थियौँ, तर कुनै पनि असल कुरा भएको छैन। निको हुने आशा गरेका थियौँ, तर त्यहाँ आतङ्क मात्र भएको छ।
Nepali ERV (पवित्र बाइबल)
हामीले व्यर्थमा शान्ति पाउने आशा गर्यौ।” हामीले निको हुने आशा गर्यौं तर डर मात्र हात लाग्यो।