Jeremiah 8:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले चिच्च्याई भन्दछन्, “गर्मीका दिन बितिसके, कटनीको समय बितिसक्यो तर हाम्रो चाहिँ उद्धार भएकै छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कटनीको समय त बितिहाल्यो, ग्रीष्म ऋतु समाप्त भयो, र पनि हामीहरूको चाहिँ उद्धार भएकै छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कटनीको समय बितिसकेको छ; ग्रीष्म ऋतु समाप्त भइसकेको छ, तर पनि हाम्रोचाहिँ उद्धार भएकै छैन।”
Nepali ERV (पवित्र बाइबल)
अनि मानिसहरू भन्छन्, “फसल कटनीको समय बितिहाल्यो। ग्रीष्मकाल समाप्त भयो। अनि अझ हामी सुरक्षित भएका छैनौं।”