Jeremiah 9:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो शिर पानीको पोखरी र मेरा आँखा आँसुका धारा भएका हुँदा हुन् त म दिनरात मेरा मारिएका मानिसहरूको निम्‍ति रुनेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो शिर पानीको मूल र मेरो आँखा आँसुको फुहारा भए त, मेरो प्रजाका मारिएकाहरूका निम्‍ति म रातदिन रुनेथिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहो, यदि मेरो शिर पानीको मूल र मेरा आँखाहरू आँसुका फोहरा भएको भए! मेरा मारिएका मानिसहरूका निम्ति म दिनरात रुनेथिएँ।
Nepali ERV (पवित्र बाइबल)
यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भने म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ।