Jeremiah 9:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सियोनबासीहरू रोएका आवाजहरू सुनिँदै छ, “अब त हामी नाश भयौं! हामी पूर्णरूपमा बदनाम भएका छौं! हामीले स्वदेश छोड्नैपर्छ; हाम्रा घरहरू नष्ट भएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनबाट विलापको सोर सुनिँदैछ: ‘हामीहरू कस्तो किसिमले नष्ट भयौं! हामीहरू लाजले भुतुक्क भयौं! हामीले हाम्रो देश छोड्नैपर्छ, किनभने हाम्रा घरहरू नष्ट भए’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनबाट विलापको सोर सुनिँदैछ: हामी कसरी नष्ट भएका छौँ! हामी साह्रै लज्जित छौँ! हामीले आफ्नो देश छोड्नैपर्छ; किनकि हाम्रा घरहरू नष्ट भएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
“विलापको स्वरहरू सियोन्बाट सुनियो ‘हामी साँचि नै ध्वंस्त भयौं। हामी लज्जित छौं कि हामीले आफ्नो भूमि त्याग्नु नै पर्छ, किनभने हाम्रो घरहरू भत्काइयो।”‘