Jeremiah 9:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरुभूमि एउटा बास बस्‍ने पाटी हुँदो हो त म त्‍यहाँ गई आफ्‍ना मानिसहरूबाट टाढा हुनेथिएँ। यिनीहरू व्‍यभिचारी र विश्‍वासघातीहरूको एक हुल भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरुभूमिमा यात्रीहरू बस्‍नका निम्‍ति मेरो एउटा बस्‍ने ठाउँ भए त, म आफ्‍नो प्रजालाई छोड़ेर तिनीहरूबाट टाढ़ा जानेथिएँ। किनकि तिनीहरू सबै व्‍यभिचारी हुन्, विश्‍वासघातीको एक जमात।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहो, मरुभूमिमा यात्रीहरूका निम्ति मसँग एउटा बास बस्‍ने ठाउँ भएको भए, म मेरा मानिसहरूलाई त्यहाँ राखेर तिनीहरूबाट टाढा जानेथिएँ; किनकि तिनीहरू सबै व्यभिचारी र विश्‍वासघाती मानिसहरूको भीड हो।
Nepali ERV (पवित्र बाइबल)
यदि मरूभूमिमा यात्री झैं रात बिताउने ठाँउ मेरो भए म मेरा मानिसहरूलाई छाडिदिने थिएँ र तिनीहरूबाट टाढो गएको हुन्थे। किनभने तिनीहरू परमेश्वरप्रति अविश्वासी छन्। तिनीहरू सबै उहाँका विरोधमा उठे।