Jeremiah 9:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म सुन-चाँदी खारेझैँ मेरा प्रजालाई खार्नेछु र तिनीहरूको जाँच गर्नेछु। मेरा प्रजाले खराबी गरेका छन्। यसकारण म तिनीहरूसित अरू के गरूँ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, म तिनीहरूलाई खारेर जाँच्नेछु, किनकि मेरो प्रजाकै पापको कारण म अरू के गर्न सक्छु र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “हेर, म तिनीहरूलाई खार्नेछु र तिनीहरूलाई जाँच्नेछु; किनकि मेरा मानिसहरूका पापको निम्ति म अरू के गर्न सक्छु र?
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभु भन्नहुन्छ “म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु। मेरोमा अन्य तरिका छैन। मेरा मानिसहरूले पाप गरे।