Job 10:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जीवनसित थाकिसकेको छु। म मेरो मनको पीर पोखाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरो जीवनलाई नै म घृणा गर्दछु। यसर्थ मेरो दु:ख नरोकी म पोखाउनेछु, र म मेरो मनको पीरमा बोल्‍नेछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म यो जीवनदेखि विरक्तिएको छु; यसकारण म धीत नमरुन्जेल गुनासो पोख्नेछु; र म मेरो मनको तितोपना व्यक्त गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म आफ्नो जवीनलाई घृणा गर्दछु। यसकारण म स्वतन्त्र रूपमा गुनासो पोख्नेछु। मेरो मन एकदमै तितो छ, यसकारण अब म बोल्नेछु।