Job 10:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई हाड र नसाहरूले बनाउनुभयो र ती हाडलाई मासु र छालाले भर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईंले मलाई मासु र छालाले पहिर्याउनुएको होइन? र हड्डी र नसाहरूले मलाई गाँस्नुभएको होइन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मलाई छाला र मासु पहिराउनुभई, अनि मलाई हड्डी र नसाहरूले एकसाथ गाँस्नुभएको होइन र?
Nepali ERV (पवित्र बाइबल)
तपाईंले मलाई हड्डी र मांसपेशीहरूमा राख्नु भयो। अनि तपाईंले मलाई मासु अनि छालाले पहिर्याउनुभयो।