Job 10:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई जीवन दिनुभयो र ममाथि अनन्त प्रेम राख्नुभयो। तपाईंको कृपाले मलाई बचाइराखेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले मलाई जीवन प्रदान गर्नुभयो, र आफ्नै निगाहमा मलाई राख्नुभयो, अनि मेरो आत्मालाई तपाईंकै ईश्वरीय अनुग्रहले रेखदेख गर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मलाई जीवन दिनुभयो र मलाई दया देखाउनुभएको छ; र तपाईंको हेरचाहले मेरो आत्मा सुरक्षित भएको छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले मलाई जीवन दिनु भयो अनि म प्रति धेरै दया दर्शाउनु भयो। तपाईंले मेरो हेरचाह गर्नुभयो अनि मेरो आत्मालाई जगाउनु भयो।