Job 10:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब मलाई थाहा भयो कि ती सबै समय तपाईंले गुप्‍तमा मलाई नाश गर्ने उपाय गरिरहनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर यसलाई तपाईंले हृदयमा गुप्‍त राख्‍नुभयो, अनि म जान्‍दछु कि यो तपाईंको मनमा थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर यी कुराहरू तपाईंले आफ्नो हृदयमा लुकाएर राख्नुभएको थियो; र यी कुराहरू तपाईंको मनमा थियो भनी म जान्दछु:
Nepali ERV (पवित्र बाइबल)
तर तपाईंले हृदयमा यो के लुकाउनु भयो, म जान्दछु तपाईंले हृदयमा के गोप्य योजना गर्नु भएको छ। हो तपाईंको मनमा के छ? म जान्दछु।