Job 10:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले पाप गर्नासाथ तपाईंबाट दण्‍ड पाउँछु, तर भलाइ गर्दा केही जस पाउँदिनँ। यसैले म दु:खित र घृणित छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म साँच्‍ची नै दुष्‍ट छु भने, मलाई धिक्‍कार होस्‌। म निर्दोष छु भने पनि मेरो शिर म खड़ा गर्न सक्‍दिनँ, किनभने लाजले भरिएर म मेरो कष्‍टमा झुकेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि म दोषी छु भने मलाई धिक्‍कार होस्! म निर्दोष भए तापनि म आफ्नो शिर उठाउन सक्दिनँ; किनकि म शर्ममा परेको छु, अनि आफ्नो दुःखमा डुबेको छु।
Nepali ERV (पवित्र बाइबल)
जब म पाप गर्छु, म दोषी हुन्छु अनि यो मेरा निम्ति एकदम नराम्रो हुन्छ। तर म निर्दोष भएता पनि आफ्नो शिर उठाउन सक्तिनँ। म अपमानित तथा चिन्ताग्रस्त छु।