Job 10:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर, किन मलाई जन्‍म दिनुभयो? कसैले नदेखि म मर्नुपर्ने थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तपाईंले किन मलाई गर्भबाट निकाल्‍नुभयो? म त्‍यहीँ नै खतम भएको र कुनै आँखाले पनि मलाई नदेखेको भए त हुनेथियो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मलाई त्यस्तै गर्ने तपाईंको आसय थियो भने किन तपाईंले मलाई गर्भबाट बाहिर निस्कन दिनुभयो? कसैको आँखाले मलाई देख्नुअगि नै बरु म मरेको भए हुनेथियो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण, परमेश्वर मलाई किन जन्म दिनु भयो? म इच्छा गर्छु मलाई कसैले देख्नु अघि नै म मरेको हुनु पर्थ्यो।