Job 10:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आमाको गर्भबाट सोझै चिहानमा पुग्‍नु मेरो लागि कहिल्‍यै नजन्‍मनु जत्तिकै असल हुनेथियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म हुँदै नभएको भए वा गर्भैबाट चिहानमा पुर्‍याएको भए हुनेथियो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि म अस्तित्वमै नआएको भए हुनेथियो, अथवा गर्भबाट सीधै चिहानमा लगिएको भए हुनेथियो!
Nepali ERV (पवित्र बाइबल)
म इच्छा गर्छु म कल्यिै नबाचेको भए हुने थियो। आमाको कोखबाट सोझै चिहान तिर मलाई डोर्याएको भए हुने थियो।