Job 10:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, मलाई दोषी नठहराउनुहोस्! मेरो दोष के छ, मलाई बताइदिनुहोस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म परमेश्वरलाई भन्नेछु: मलाई दोषी नठहराउनुहोस्, तर मेरो विरुद्धमा भएका तपाईंका अभियोग मलाई बताइदिनुहोस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म परमेश्वरलाई भन्दछु: मलाई दोषी नठहराउनुहोस् तर मेरो विरुद्ध तपाईंका कस्ता आरोपहरू छन्, मलाई भन्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वरलाई भन्ने छुः ‘मलाई दोष नदिनु होस्। मलाई भन्नुहोस, मैले के गल्ती गरेको छु? मसित विरोध गर्ने तपाईंसंग के कारण छ?