Job 10:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के मेरो छोटो आयु अब सकिन आँटेन र? मलाई छोडिदिनुहोस्! बाँकी रहेका केही दिन म सुखमा बिताउन पाऊँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मेरो छोटो जीवन बितिजाने समय भएन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के अब मेरा थोरै दिनहरू सकिनै लागेका छैनन् र? मबाट टाढा रहनुहोस्, ताकि केही क्षणको निम्ति म आनन्द पाउन सकूँ।
Nepali ERV (पवित्र बाइबल)
मेरो जीवन प्रायः बितिसकेको छ। यसकारण मलाई एक्लो छोडी दिनु होस्।