Job 10:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नै हातले बनाएको मानिसलाई तुच्छ ठानेर दुष्टहरूका युक्तिलाई समर्थन गरी यस्तो निष्ठुरी बन्न के तपाईंलाई सुहाउँछ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईं आफ्नो सारा हातका कामलाई तुच्छ ठानी ममाथि अत्याचार गर्न खुशी हुनुहुन्छ, जब कि दुष्टहरूको योजनामा हाँस्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई सताएर, आफ्नै हातको कामलाई घृणा गरेर के तपाईंलाई खुशी मिल्छ र? जबकि तपाईं दुष्टको युक्तिमा चाहिँ मुस्कुराउनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, मलाई चोट पार्दा तपाईं खुशी हुनुहुन्छ? यसले के देखिन्छ भने तपाईंले जे बनाउनुभयो त्यसको वास्ता गर्नुहुन्न। अथवा तपाईं त्यो दुष्ट मानिसहरूले बनाएको योजनाहरूसित खुशी हुनुहुन्छ।