Job 10:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तपाईंको आयु पनि हाम्रो जस्तो छोटो छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईंका दिन मरणशील मानिसका जस्तै छन्? अथवा तपाईंको आयु मानिसको जस्तै छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईंका दिनहरू मरणशील मानिसका जस्तै छन् र? अथवा तपाईंका वर्षहरू एक बलियो मानिसका जस्तै छन् र?
Nepali ERV (पवित्र बाइबल)
के तपाईंको आयु मानिसको जस्तै छोटो छ? के तपाईंको जीवन हाम्रो जस्तै क्षणिक छ?