Job 10:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किन तपाईं मेरा सबै पापहरू खोतल्‍नुहुन्‍छ? किन मेरा सबै दोष खोज्‍नुहुन्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तपाईं ममा दोष खोज्‍नुहुन्‍छ, र मेरा पापको खोजपत्ता गर्नुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तपाईंले मेरा दोषहरू सोधखोज गर्नुहुन्छ, र मेरा पापहरू खोतल्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
तपाईंले मेरो दोष खोज्नु हुन्छ अनि मेरो पाप खोज्नु हुन्छ।