Job 10:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं जान्‍नुहुन्‍छ कि म निर्दोष छु र कसैले मलाई तपाईंबाट बचाउन सक्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यद्यपि म निर्दोष छु अनि तपाईंको हातबाट कसैले मलाई बचाउन सक्‍दैन भनी तपाईं जान्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि म दोषी छैनँ भनेर तपाईं जान्‍नुहुन्छ, र मलाई तपाईंको हातबाट कसैले छुटाउन सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
म निर्दोष छु भनेर तपाईं जान्नु हुन्छ तर कसैले पनि मलाई तपाईंको शक्तिदेखि बचाउन सक्तैन।