Job 11:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] के कसैले यी सबै अनर्थका कुराको जवाफ नदिने? के धेरै कुरा गरेर मानिस ठीक साबित हुन्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोपर नमातीले उत्तर दिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि सोपर नमातीले यस्तो जवाफ दिए:
Nepali ERV (पवित्र बाइबल)
तब नामातीबाट आएका सोपरले अय्यूबलाई जवाफ दिंदै भने,