Job 11:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले तपाईंलाई पक्रेर तपाईंमाथि मुद्दा चलाउनुहुन्छ भने कसले उहाँलाई रोक्न सक्छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उहाँ आउनुभई तपाईंलाई बन्दीगृहमा राख्नुभयो, र अदालत बोलाउनु भयो भने, कसले उहाँको विरोध गर्न सक्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि उहाँले तपाईंलाई पक्रेर कैदमा राख्नुभयो भने, र अदालतमा मुद्दाको लागि बोलाउनुभयो भने कसले उहाँको विरोध गर्न सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
यदि परमेश्वरले तिमीलाई कैद गरेर न्यायलयमा ल्याउनु भयो भने, कसैले उहाँलाई रोक्न सक्तैन।