Job 11:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब जङ्गली गधाहरूले रतिएकै बछेडा जन्‍माउँछन्। तब मूर्खहरू ज्ञानी हुन थाल्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मूर्ख मानिस बुद्धिमान्‌ हुन सक्‍दैन, जसरी वन-गधाको बछेड़ा मान्‍छे भएर जन्‍मन सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी जङ्गली गधाले मानिस जन्माउन सक्दैन, त्यसरी नै मूर्ख मानिस कहिल्यै बुद्धिमान् हुन सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
जसरी एउटा जङ्गली गधाले मानिस जन्माउन सक्तैन् एकजना मूर्ख मानिस कहिल्यै ज्ञानी मानिस हुन सक्तैन।