Job 11:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्‍यूब, आफ्‍नो हृदय ठीक गर्नुहोस्, परमेश्‍वरतिर आफ्‍नो हात पसार्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर पनि तपाईंले आफ्‍नो हृदय ठीक बाटोमा लगाउनुभो, र आफ्‍ना हात उहाँतिर पसार्नुभो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तरै पनि यदि तपाईंको हृदय उहाँलाई समर्पित गर्नुभयो भने, र तपाईंका हातहरू उहाँतिर पसार्नुभयो भने,
Nepali ERV (पवित्र बाइबल)
तर अय्यूब तिमीले आफ्नो परमेश्वरको सेवा गर्नलाई मात्र मन तयार राख अनि उहाँलाई आराधना गर्न तिम्रो हातहरू माथि उठोस्।