Job 11:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तपाईंका सबै कष्‍टहरू तपाईंले भुल्‍नुहुनेछ र पानीको भल बगेर गएजस्‍तै ती कुराको सम्‍झना तपाईंलाई हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तपाईंले आफ्‍नो दु:ख बिर्सनुहुनेछ। बगेर गएको पानीझैँ त्‍यो तपाईंले सम्‍झनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्‍चय नै तपाईंले आफ्नो दुःखलाई बगेर गएको पानीजस्तो ठानी बिसर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब तिमीले आफ्नो दुःख भुल्न सक्छौ। तिम्रा दुःखहरू विगतमा तिमीमाथि बगेर गएको पानी झैं एक यादगार हुनेछ।