Job 11:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको जीवन मध्यदिनको घामभन्दा पनि चम्किलो हुनेछ। अनि जीवनका अँध्यारा घडीहरू पनि बिहानीपखझैँ उज्यालो देखापर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जीवन मध्यदिनभन्दा उज्यालो हुनेछ, र अन्धकारचाहिँ बिहानमा परिवर्तन हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको जीवन मध्यदिनको उज्यालोभन्दा चम्किलो हुनेछ; र अन्धकारचाहिँ बिहानजस्तै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
जब तिम्रो जीवन मध्य दिनको घाम भन्दा प्रकाशमय हुनेछ, जीवनको कालो क्षणहरू बिहानको सूर्योदय जस्तो चम्किलो हुनेछ।