Job 11:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले पूर्ण आशा र सुरक्षा पाउनुहुनेछ। परमेश्‍वरले तपाईंलाई रक्षा गर्नुहुनेछ र विश्राम दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आशा भएको हुनाले तपाईं सुरक्षित हुनुहुनेछ। तपाईंले चारैतिर हेर्नुहुनेछ, र निर्धक्‍क सुत्‍नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि आशा भएको कारण सुरक्षित हुनुहुनेछ; हो, तपाईं ढुक्‍क हुनुहुनेछ र सुरक्षासाथ निदाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब तिमीले सुरक्षित अनुभव गर्नेछौ किनभने त्यहाँ आशाको किरण देखा पर्नेछ परमेश्वरले तिम्रो हेरचाह गर्नु हुनेछ अनि तिमीलाई आराम प्रदान गर्नुहुनेछ।