Job 11:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंलाई शत्रुको डर हुनेछैन। धेरै मानिसहरूले तपाईंबाट निगाह खोज्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं कसैको डर नमानी पल्‍टनुहुनेछ, र धेरै मानिसहरूले तपाईंको निगाह प्राप्‍त गर्न खोज्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं आनन्दसाथ ढल्किनुहुनेछ, कसैले तपाईंलाई भयभीत पार्नेछैन; र धेरैले तपाईंको निगाह चाहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन। अनि धेरै मानिसहरूले तिम्रो निम्ति सहयोगको हात बढाउन आउनेछन।