Job 11:2 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के यो कुराको जवाफ नदिने? के यो बकबकेलाई समर्थन गर्ने?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के यी सबै कुराहरूका जवाफ छैन र? के धेरै बोल्ने मानिस निर्दोष प्रमाणित हुन सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
“यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ। के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह।