Job 11:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं आफ्‍ना कुरा सत्‍य हुन् र म परमेश्‍वरको नजरमा पवित्र हुँ भनी भन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘मेरा विचार ठीकै छन्‌ र तपाईंको दृष्‍टिमा म चोखो छु’ भनी तपाईं परमेश्‍वरलाई भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले परमेश्‍वरलाई भन्‍नुहुन्छ, ‘मेरो शिक्षा दोषरहित छ, र तपाईंको दृष्‍टिमा म शुद्ध छु।’
Nepali ERV (पवित्र बाइबल)
अय्यूब तिमीले परमेश्वरलाई भन्छौ, ‘मेरो तर्कहरू यथार्थ छन् अनि तपाईंले मलाई चोखो देख्न सक्नु हुन्छ।’