Job 11:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तपाईंले परमेश्‍वरको भेदको गहिराइ बुझ्‍न सक्‍नुहुन्‍छ? र उहाँको रहस्‍यको सिमाना देख्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के तपाईं परमेश्‍वरको रहस्‍यको गहिराइलाई बुझ्‍न सक्‍नुहुन्‍छ? के तपाईं सर्वशक्तिमान्‌को सीमालाई जाँच्‍न सक्‍नुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तपाईंले परमेश्‍वरका रहस्यहरू बुझ्न सक्नुहुन्छ? के तपाईंले सर्वशक्तिमान्‌को सीमाको जाँच गर्न सक्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं? तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।