Job 11:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो त स्वर्गभन्दा अग्लो छ; तपाईंले के गर्न सक्नुहुन्छ? त्यो त मृत-लोक भन्दा गहिरो छ; तपाईंले के जान्न सक्नुहुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो त स्वर्गभन्दा अल्गो छ, तपाईं के गर्न सक्नुहुन्छ? त्यो ता चिहानभन्दा गहिरो छ, तपाईं के जान्न सक्नुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्वर्गभन्दा अति उच्च छन्; तपाईंले के गर्न सक्नुहुन्छ र? ती पातालभन्दा धेरै गहिरा छन्; तपाईंले के पो जान्न सक्नुहुन्छ र?
Nepali ERV (पवित्र बाइबल)
माथि स्वर्गमा के छ त्यस विषयमा तिमीले केही गर्न सक्तैनौ मृत्युलोकको बारेमा तिमीले केही पनि जान्दैनौ।