Job 11:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको महान्ता पृथ्वीभन्दा विस्तृत र समुद्रभन्दा चौडा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको नाप पृथ्वीभन्दा लामो छ, र समुद्रभन्दा चौड़ा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका नाप पृथ्वीभन्दा लामा र समुद्रभन्दा फराकिला छन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर पृथ्वी भन्दा महान अनि सागर भन्दा विशाल हुनु हुन्छ।