Job 12:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] हो! हो! तपाईंहरू नै सबै मानिसहरूका आवाज हुनुहुन्छ। हो, तपाईंहरू मर्दा सम्पूर्ण बुद्धि पनि नष्ट हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अय्यूबले जवाफ दिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इयोबले जवाफ दिएर भने:
Nepali ERV (पवित्र बाइबल)
तब अय्यूबले तिनीहरूलाई जवाफ दिएः