Job 12:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सम्‍पूर्ण प्राणीका जीवन उहाँले चलाउनुहुन्‍छ। प्रत्‍येक मानिसको जीवन उहाँको हातमा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जीवितहरू सबैका प्राण, सबै मानिस-जातिका आत्‍मा परमेश्‍वरकै हातमा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक प्राणीको जीवन र सबै मानव-जातिको सास पनि उहाँकै हातमा छ।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक प्राणीहरू जो बाँच्दछन् अनि प्रत्येक मानिस जसको प्राण छ, सबै परमेश्वरकै शक्तिको अधीनमा छ।