Job 12:13 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बुद्धि र पराक्रम परमेश्‍वर कै हुन्, उहाँसँगै सल्‍लाह र समझ छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बुद्धि र शक्ति परमेश्‍वरका हुन्; परामर्श र समझशक्ति उहाँकै छ।
Nepali ERV (पवित्र बाइबल)
तर ज्ञान र पराक्रम परमेश्वरको सम्पत्ति हो। राम्रो सल्लाह र बुद्धि उहाँकै हुन्।