Job 12:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बल र विजय परमेश्‍वरका हुन्। धोका दिने र धोका खाने दुवै उहाँको हातमा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सामर्थ्‍य र विजय उहाँ कै हुन्, धोका दिने र धोका खाने दुवै उहाँकै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शक्ति र बुद्धि परमेश्‍वरका हुन्; धोका दिने र धोका खाने दुवै उहाँकै हुन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर शक्तिशाली हुनुहुन्छ र सधैं जित्नु हुन्छ। एकजना जसले भुल गर्छ अनि एकजना जसले उसलाई धोका दिन्छ दुवै परमेश्वर कै हुन्।