Job 12:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले सल्लाहकारहरूलाई निर्बुद्धि तुल्याउनुहुन्छ र न्यायकर्ताहरूलाई मूर्ख बनाउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले सल्लाहकारहरूलाई निर्बुद्धि तुल्याउनुहुन्छ, र न्यायाधीशहरूलाई मूर्ख बनाइदिनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले शासकहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ। र न्यायकर्ताहरूलाई मूर्ख बनाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले सल्लाहकार र उसको ज्ञान खोस्नुहुन्छ अनि मुखियाहरूलाई मूर्ख बनाउनु हुन्छ।