Job 12:2 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“निस्‍सन्‍देह तपाईंहरू मानिस हुनुहुन्‍छ, र सम्‍पूर्ण बुद्धि तपाईंहरूसितै मर्नेछ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“निस्सन्देह, तपाईंहरू मात्र सबै कुरा जान्‍ने मानिसहरू हुनुहुन्छ, र बुद्धि तपाईंहरूसँगै मर्नेछ!
Nepali ERV (पवित्र बाइबल)
“निःसन्देह तिमी सोच्छौ तिमी मात्र ज्ञानी पुरूष हौ तिमी सोच्छौ जब तिमी मर्छौ ज्ञान पनि तिमीसँगै जानेछ।