Job 12:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले विश्‍वासयोग्‍य मानिसहरूको बोली बन्‍द गर्नुहुन्‍छ र बुढापाकाहरूको अन्‍तर्दृष्‍टि मेटिदिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भर पर्न सक्‍ने सल्‍लाहकारलाई उहाँले चूप तुल्‍याउनुहुन्‍छ, वृद्ध मानिसको बुद्धि उहाँले रद्द गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भरपर्दा सल्‍लाहकारहरूको ओठलाई चुप गराइदिनुहुन्छ, र प्रधानहरूका अन्तर्दृष्‍टिलाई हटाइदिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले विश्वासी सल्लाहकारहरूलाई चुप पार्नुहुन्छ। उहाँले बूढापाकाहरूको ज्ञान खोसी लैजानुहुन्छ।