Job 12:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले जाति-जातिलाई महान् र शक्तिशाली बनाउनुहुन्‍छ, तर तिनीहरूलाई फेरि खसालेर नष्‍ट गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले जाति-जातिहरूलाई महान्‌ बनाउनुहुन्‍छ र तिनीहरूलाई नाश गर्नुहुन्‍छ उहाँले जातिहरूलाई विस्‍तार गर्नुहुन्‍छ र तिनीहरूलाई तितरबितर पार्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले राष्ट्रहरूलाई महान् बनाउनुहुन्छ, र तिनीहरूलाई नाश पनि गर्नुहुन्छ; उहाँले राष्ट्रहरूलाई बढाउनुहुन्छ, र तिनीहरूलाई तितरबितर पनि पार्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले जाति-जातिहरूलाई ठूला र शक्तिशाली बनाउनुहुन्छ, अनि तिनीहरूलाई ध्वंश पार्नुहुन्छ। उहाँले जातिहरूलाई विस्तार गराउनु हुन्छ त्यसपछि त्यहाँका जनसमूहलाई छरपष्ट पार्नुहुन्छ।