Job 12:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका अगुवाहरूलाई उहाँले मूर्ख बनाउनुहुन्‍छ र बाटो नभएको ठाउँतिर अचेत भई बरालिन दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले पृथ्‍वीका शासकहरूका बुद्धि खोस्‍नुहुन्‍छ, र बाटो नभएको उजाड़-स्‍थानमा यताउता बरालिन तिनीहरूलाई छोड़िदिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले पृथ्वीका शासकहरूबाट तिनीहरूका समझशक्ति खोस्‍नुहुन्छ; र तिनीहरूलाई बाटो नभएको बिरानो ठाउँमा भौँतारिने बनाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले शासकहरूलाई मूर्ख बनाउनु हुन्छ। उहाँले तिनीहरूलाई जङ्गलमा उदेश्यहीन भौतारिरहेको पार्नुहुन्छ।