Job 12:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू अँध्‍यारोमा छामछाम-छुमछुम गरी हिँड्छन् र जँड्याहाझैँ लरबरिंदै हिँड्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उज्‍यालोविना तिनीहरू अन्‍धकारमा छामछाम-छुमछुम गरिहिँड्‌छन्, र मताहा मानिसझैँ धरमरिँदै हिँड्‌नलाई उहाँले तिनीहरूलाई त्‍यागिदिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू उज्यालो नभएको अँध्यारोमा छामछाम-छुमछुम गरिहिँड्छन्; र उहाँले तिनीहरूलाई मातेको मानिसजस्तै धरमरिँदै हिँड्ने बनाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ती मुखियाहरू त्यस मानिस जस्ता हुन जो अँध्यारो बाटोहरूमा हिंडिरहेको अनुभव गर्दछ। तिनीहरू मताहा मानिस जस्ता हुन्छन जसलाई कहाँ गइरहेछु भन्ने होश हुदैन।”