Job 12:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब मेरा साथीहरूले पनि मेरो हाँसो उडाउँछन्। म धर्मी र निर्दोष छु, तापनि तिनीहरूले मलाई खिसी गर्छन्। तर कुनै यस्तो समय पनि थियो, जब मैले पुकार्दा परमेश्वरले मलाई जवाफ दिनुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तापनि म मेरा मित्रहरूको निम्ति एउटा हाँसोको पात्र भएको छु, यद्यपि मैले परमेश्वरलाई पुकारें, र उहाँले उत्तर दिनुभयो— निर्दोष र निरपराध भए पनि हाँसोको पात्र।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यद्यपि मैले परमेश्वरलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो— तर पनि म आफ्ना साथीहरूको निम्ति एउटा हाँसोको पात्र बनेको छु, धर्मी र निर्दोष मानिस त एउटा हाँसोको पात्र पो बनिँदो रहेछ!
Nepali ERV (पवित्र बाइबल)
मेरो मित्रहरू म प्रति अब हाँसो उडाऊ। तिनीहरू भन्छन, ‘उसले परमेश्वरलाई प्रार्थना गर्यो अनि उसले आफ्नो जवाफ पायो त्यसैले यी सारा दुष्ट कुराहरू उमाथि आइलाग्यो।’ म एक असल मानिस हुँ, म निर्दोष छु। तर तिनीहरू अझ ममाथि हाँस्छन्।