Job 12:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर नमान्नेहरू र डाँकुहरू शान्तिमा बास गर्छन्। तर तिनीहरूको निम्ति आफ्नो बल नै तिनीहरूका ईश्वर हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लूटपीट गर्नेहरूका पालमा खलबल हुँदैन, र परमेश्वरलाई रीस उठाउनेहरूचाहिँ सुरक्षित रहन्छन्— तिनीहरू जसले आफ्ना देवहरूलाई आफ्ना हातमा बोक्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर तिनीहरूकै हातमा भएझैँ, चोरहरू घरमा शान्तिसँग बस्दछन्, र परमेश्वरलाई रिस उठाउनेहरू सुरक्षित छन्।
Nepali ERV (पवित्र बाइबल)
तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन। मानिसहरू जसले परमेश्वरलाई क्रोधित पार्दछ ऊ शान्तिमा वस्दछ, अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्।