Job 13:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] यी सबै कुरा मैले सुनिसकेको छु। यी सबै कुरा म बुझ्‍दछु, तपाईंले जत्तिकै बुझ्‍छु। म तपाईंभन्दा कम छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यी सबै ता मैले आफ्‍नै आँखाले देखेको छु, मेरा आफ्‍नै कानले ती सुनेको छु, र मैले ती बुझेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरा आँखाले यी सबै कुरा देखेका छन्, मेरा कानले सुनेका छन्, र मैले यो बुझेको छु।
Nepali ERV (पवित्र बाइबल)
अय्यूबले भन्यो, “यी सबै मैले पहिल्यै देखेको छु। तिमीले भनेका सबै कुरा पहिल्यै सुनेको छु। म ती सबै कुराहरू बुझ्छु।