Job 13:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरूका उखानहरू खरानीझैँ बेकम्मा छन् र तर्कहरू माटोझैँ कमजोर छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरूको सिद्धान्त त धूलो र खरानी मात्र हो, तपाईंहरूका सुरक्षा माटोजस्तै हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरूका उपदेशहरू खरानीका उखानहरूजस्तै छन्; तपाईंहरूका सुरक्षाहरू माटाजस्तै कमजोर छन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको ज्ञानका कुराहरू अर्थहीन छन्। तिमीहरूका बहशहरू बेकामे छन्।