Job 13:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्चै नै मेरो आँटले मलाई बचाइहाल्ला कि किनभने कुनै पापी मानिसले परमेश्वरको अघि खडा हुने आँट गर्न सक्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अवश्य यो मेरो छुटकाराको निम्ति हुनेछ। किनकि कुनै पनि ईश्वरहीन मानिस उहाँको सामुन्ने आउने आँट गर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सम्भवतः, यी कुराहरू मेरो छुटकाराको निम्ति हुनेछन्, किनकि दुष्ट मानिसहरू उहाँको सामु आउने साहस गर्न सक्दैनन्!
Nepali ERV (पवित्र बाइबल)
अनि यदि मलाई परमेश्वरले बाँच्न दिनुभए, त्यस्तै हुनेछ किनभने उहाँसँग बोल्न सक्ने मसँग क्षमता थियो। कुनै पनि दुष्ट मानिसले परमेश्वरले समक्ष सामना गर्न सक्तैन।