Job 13:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब मेरो कुरा कान थापेर सुन्‍नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन्‍नुहोस्, मेरो कुरा सुन्‍नुहोस्, र मेरो व्‍याख्‍यामा कान थाप्‍नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले भनेका कुराहरू ध्यानसित सुन्‍नुहोस्; मेरा शब्दहरू तपाईंहरूका कानभित्र गुञ्जोस्!
Nepali ERV (पवित्र बाइबल)
मैले भनेको कुरा ध्यान दिएर सुन। मलाई व्याख्या गर्न देऊ।