Job 13:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के कसैले मलाई दोष दिन सक्छ? त्यसो हो भने म चुप रहनेछु र मर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के कसैले मेरो विरुद्धमा दोष लाउन सक्छ? यदि हो भने, म मौन रहनेछु र मर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसले मेरो विरुद्धमा आरोप लगाउन सक्छ? यदि सक्छ भने म चुपचाप बस्नेछु र मर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न सक्छ भने, तब म तुरन्तै चुप लाग्नेछु।