Job 13:2 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरू जे जान्‍नुहुन्‍छ, त्‍यो म पनि जान्‍दछु। कुनै कुरामा म तपाईंहरूभन्‍दा कम छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरूले जे जान्‍नुहुन्छ, त्यो म पनि जान्दछु; म पनि तपाईंहरूभन्दा कमको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले जाने जति म पनि जान्दछु। म तिमी जतिकै तेज छु।